आज पाँच प्रदेशमा पानी पर्ने

वैशाख १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही...

एउटै इन्जिनबाट फ्लाइ दुबईको जहाज गन्तव्यतिर लाग्यो

वैशाख १२, काठमाडौँ । ठूलो दुर्घटनाबाट बालबाल बचेको फ्लाई दुबईको जहाज गन्तव्यतिर लागेको छ । सोमबार राति उड्ने वित्तिकै एउटा इन्जिनमा समस्या आएर झिल्का र विस्फोटको आवाज सुनिएको थियो ।...

सिंहदरबारको फोहोर १५ दिनपछि उठाइयो

वैशाख ११, काठमाडौँ । सिंहदरबारको फोहोर १५ दिनपछि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई ३ दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

वैशाख ११, काठमाडाैँ । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार ढलेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले विश्वाससम्बन्धी प्रस्ताव राखेका थिए...

आज १७ औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

वैशाख ११, काठमाडौँ । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६३ वैशाख ११ गते संसद् पुनः स्थापना गरेको दिनको खुसियालीमा...

चितवन- २ मा आज बिहान ८ बजे सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने

वैशाख ११, काठमाडाैँ । चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न आज सर्वदलीय बैठक बस्दैछ । आज बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको...

तनहुँ-१ मा स्वर्णिमको अग्रता फराकिलो

वैशाख ११, काठमाडौँ । उपचुनाव अन्तरगत तनहुँको जारी मत गणनाको पछिल्लो ताजा अवस्था सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि लिएको अग्रता बढाउँदै लगेका छन् । पछिल्लो...

उपनिर्वाचन : मतदान सकियो, आजै रातिबाट मतगणना सुरू हुने

वैशाख १०, काठमाडौँ । आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ । तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश...

पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते

वैशाख १०, काठमाडाैँ । बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको...

नेपालमा बनेका सवारी साधन दर्ताको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

वैशाख १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार...