बनेपाका मजदुर आन्दोलित, बुझाए सिडिओलाई ज्ञापनपत्र

साउन १५, बनेपा । घामपानी र धुलोधुवाँ सहेर जीविकोपार्जनका लागि सडककिनारमा सामान्य पेसाव्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई व्यापारव्यवासयको कुनै विकल्प नदिईकनै हटाएको भन्दै काभ्रेको बनेपाका मजदुर आन्दोलित बनिरहेका छन् । यसैबीच उनीहरूले...

खोटाङमा ६ म्याग्निट्युडको भूकम्प

साउन १५, काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु भएर ६...

आज देशभर सामान्य बदली, भोलि भारी वर्षाको सम्भावना

साउन १५, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज बिहान प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका...

नागरिकता विधेयकविरुद्ध ६ दलले राष्ट्रपतिलाई ज्ञापनपत्र दिने

साउन १४, काठमाडौँ । ६ राजनीतिक दल/मोर्चाले संसद्‌बाट पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्रनीतिविरुद्ध नेपाली सेनाको भूमिका, भ्रष्टाचार, महँगी तथा मलको अभावका विरुद्ध देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको...

काठमाडौँको चन्द्रागिरिमा राँगोलाई गोली हानेर मारियो

साउन १४, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा शुक्रबार बिहान साढे ३ बजेतिर गाडीबाट झार्ने...

बैतडीमा छोराले बञ्चरो प्रहार गरेर आफ्नो बुबाको गरे हत्या

साउन १३, काठमाडाैँ । बैतडीको डिलासैनी गाउँपालिका ५ सेरामा बञ्चरो प्रहार गरेर छोराले आफ्नो बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान...

एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

साउन १२, काठमाडौँ । नेपालमा आज ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ५४१ जनाको पीसीआर परीक्षणमा ५२४ जना र २ हजार ४८४...

अमेरिकासँग कुनै पनि सैनिक लडाइँका लागि उत्तर कोरिया तयार छ : किम जोङ

साउन १२, काठमाडौँ । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश...

नेपालको अर्थव्यवस्था टाटपल्टाइको नजिक ?

सुरुआत गत सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा आय जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि...

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तिमा ४ जनाको मृत्यु

साउन ११, काठमाडौँ । फिलिपिन्सको दक्षिणी भेगमा केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ भने...