मन्त्री मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग गरे छलफल

फागुन ३, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक...

रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने

माघ १४, काठमाडौँ । नागरिकता विवादमा दोषी ठहर भएका रवि लामिछानेविरुद्ध फेरि फौजदारी मुद्दा लाग्न सक्ने देखिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविसँग नेपाली नागरिकता नभएको फैसला गरेको...

पाकितस्तान पनि श्रीलंका जस्तै बन्ने खतरा

पुस २०, काठमाडौँ । पाकिस्तानको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । एकपछि अर्को संकटतिर धकेलिएको श्रीलंकासँग दुई महिना धान्ने मात्रै डलरको रहेको छ । पाकिस्तानसँग विदेशी मुद्रा दुई खर्बभन्दा...

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

पुस २०, भक्तपुर । नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलियालगायत विकसित मुलुकमा सार्वजनिक...

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

पुस २०, भक्तपुर । मध्यपुर थिमी न.पा.४ स्थित शंखधर चोकमा संञ्चालित शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १५औ वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भयो । वाग्मती प्रदेश...

दशौं राष्ट्रिय पोल्ट्री दिवस, २०७९

श्रमिक बजारमा श्रमिकहरुलाई अण्डा तथा मासुको परिकार खुवाउने कार्यक्रम बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

दुई दिने लघु चलचित्र प्रदर्शनी सम्पन्न

पुस १८, भक्तपुर । पुस्तक अध्ययन संस्कृतिलाई उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरको दुई दिने लघु चलचित्र प्रदर्शनी शनिवार सम्पन्न भएको छ । सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म...

राजनीतिमा इमानदारिताको खडेरी : प्रधानमन्त्री बन्छु भनेर भोट मागेका गगनले न जनतासँग माफी मागे न राजीनामा दिए !

पुस १६, भक्तपुर । काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेवकुप बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री...

आज गुरुङ समुदायले नयाँ बर्ष ‘तमु ल्होसार’ मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

पुस १५, काठमाडौँ । आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । हरेक १५ पुसमा गुरुङ...

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन

पुस १५, काठमाडौँ । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । फुटबलका ‘सम्राट’ भनेर पहिचान बनाएका पेलेको ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो ।...