मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)
मङ्सिर ९, काठमाडौँ । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता...
