रोल्पामा जीप दुर्घटना हुँदा २ विद्यार्थीको मृत्यु, ९ घाइते

पुस २०, रोल्पा । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गर्दा जीप दुर्घटना हुँदा २ जना विद्यार्थीको...

लुम्बिनी प्रदेश साक्षर बन्यो, १३ पुसमा औपचारिक घोषणा

पुस ९, काठमाडौँ । सिङ्गो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा...

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि लामिछाने

पुस ४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनी शुक्रबार साँझ रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएर...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

पुस ३, रुपन्देही । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न...

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि

पुस २, लुम्बिनी । रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग...

महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल

मङ्सिर २९, काठमाडाैँ । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका हमाल...

नेपाली कम्युनिस्ट पार्टीले आज देउखुरीमा एकता सन्देश गर्दै

मङ्सिर १३, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज...

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

कात्तिक २८, बाँके । नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारू...

नवलपरासीको सुस्तामा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

कात्तिक २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुस्ता गाउँ सङ्गठन समितिले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिएको छ । बिहीबार नवलपरासीको सुस्ता–१ छघरामा आयोजित प्रशिक्षणात्मक कार्यक्रममा पार्टीका नेताहरूले यस्तो धारणा ब्यक्त...

स्वाधीन संयुक्त सरकारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जोड

कात्तिक १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको...