आजदेखि लगातार देशभर चारदिन वर्षा हुने

असोज १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।...

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

असोज ९, देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका-११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असोज ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको एकता सम्मेलन

असोज ३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको एकता सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।  एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको केन्द्रीय...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चन गाउँपालिकाकाे एकता अधिवेशन सम्पन्न

असोज २, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कञ्चनको एकता सम्मेलन सम्पन्न भएको छ । कञ्चन गाउँपालिका संयोजक केजी कुमार शर्माको अध्यक्षता र पार्टी जिल्ला संयोजक दिपक पौडेलको प्रमुख आतिथ्यतामा...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदौ १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।...

बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई दर्जनबढी घाइते

भदौ १३, काठमाडाैँ  । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने, कम्तीमा दुई दर्जन भन्दाबढी घाइते भएका छन् । आज बिहान दाङबाट नेपालगञ्जका लागि छुटेको भे...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको...

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

भदाै ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर...

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

भदाै ४, मध्यबिन्दु । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड फेरि अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।  पहिरोका कारण आज बिहान साढे...