क्रान्तिकारी महिला संगठन नवलपरासीको एकता भेला सम्पन्न

पुस २८, नवलपरासी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठन नवलपरासी बीच शनिवार बर्दघाटमा एकता भेला भएको छ । भेलाले मुक्तमाया महतो (बर्दघाट) को संयोजकत्वमा २१...

बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन

पुस २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । पुस...

दाङको भालुवाङमा बस दुर्घटना हुँदा मृतकको संख्या १२ पुग्यो

पुस २८, काठमाडौँ । बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुवाङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको...

संसदीय ब्यवस्थाको खारेजीको माग गर्दै नवलपरासीमा पुत्लादहन

पुस २६, नवलपरासी । जनगणतन्त्र स्थापनाको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले पुत्ला दहन गरेको छ । संसदीय ब्यवस्था दलालमा परिणत भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले...

विभिन्न पार्टीबाट विद्रोह गरि ५२ जना नेताकार्यकर्ताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकरण

पुस २२, बर्दिया । विभिन्न पार्टीबाट विद्रोह गर्दै ५२ जना नेताकार्यकर्ताहरू मोहन वैद्य 'किरण' ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा शनिबार ध्रुवीकरण भएका छन् । नेपालमा अबको बिकल्पको रूपमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो मालपोत कार्यालयलाई चेतावनी

पुस २१, काठमाडौँ । जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी...

जनसेना बिग्रेड कमाण्डर सहिद सलीमको शालिक अनावरण

पुस २०, नवलपरासी । सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्ती नवलपरासीले जनयुद्धका सहिदहरुको स्मृतिमा बिभिन्न कार्यक्रम गर्ने संस्थाकोे योजना अनुसार जनयुद्धमा शहादत प्राप्त गर्ने सहिद सुर्यबिक्रम थापा (सलिम) को शालिक अनावरण...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३५ रोपनी जग्गा अधिकरण घोषणा

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पाल्पा जिल्लामा ३५ रोपनी जग्गा अधिकरण घोषणा गरेको छ । जिल्ला सङ्गठन समिति पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि...

क्रान्तिकारी महिला सङ्गठनको प्रदेश भेला सम्पन्न, संयोजकमा थापा

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध महिला संगठन क्रान्तिकारी महिला संगठनको प्रदेश भेलाले तेजकुमारी थापाको संयोजकत्वमा २७ सदस्सीय प्रदेश संगठन समिति निर्वाचित गरेको छ । कपिलबस्तुको बाणगंगास्थित...

रातो झण्डा ओडाएर सहिद पिता खनालको अन्तिम बिदाई

पुस १६, काठमाडौँ । पश्चिम नवलपरासीमा माओवादी घटकहरुले संयुक्त रुपमा सहिद पिता देवीलाल खनालको बिदाई गरेका छन् । शनिबार निधन भएका खनाललाई माओवादी घटकहरुका नेताहरुले संयुक्त रुपमा हसिँया हतौडा अंकित...