क्वार्टरफाइनल समीकरण पूरा, यस्तो छ अबको खेल तालिका
असार २४, काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा...
