राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को औपचारिक शुभारम्भ
कात्तिक २३, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आइतबार आयोजित समारोहमा...
