५ बैशाख २०७९, सोमबार ०७:४८ स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी वैशाख ५, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर रियलले सेभियालाई ३–२ अन्तरले पराजित गरेको हो ।...