टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू

चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो...

आजबाट चैती छठ पर्व सुरु

चैत ११, काठमाडौँ । आजबाट विधिवत रूपमा वासन्ती छठ पर्व सुरु भएको छ । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने यस पर्वलाई चैती छठ पनि भनिन्छ । चैत शुक्ल चतुर्थी (चौथी)...

नयाँ लोक दोहरी गीत चिनो घडी छ बजारमा

चैत ७, काठमाडौँ । मधु रसाईलीको नयाँ लोक दोहरी गीत "चिनो घडी छ" बजारमा आइसकेको छ । सबैले हेर्न र सुन्न नभुलौँ धन्यवाद । https://www.youtube.com/watch?v=3Ou_WDrEW9s

तराईमा आज होली पर्व मनाइँदै

फागुन २३, काठमाडौँ । आज तराईमा होली पर्व मनाइँदैछ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष कार्यक्रम गरी होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा...

दुई दिने लघु चलचित्र प्रदर्शनी सम्पन्न

पुस १८, भक्तपुर । पुस्तक अध्ययन संस्कृतिलाई उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरको दुई दिने लघु चलचित्र प्रदर्शनी शनिवार सम्पन्न भएको छ । सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म...

आज गुरुङ समुदायले नयाँ बर्ष ‘तमु ल्होसार’ मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

पुस १५, काठमाडौँ । आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । हरेक १५ पुसमा गुरुङ...

राति अबेलासम्म मनोरन्जनात्मक क्षेत्र सञ्चालन गर्न दिनु गलत !

सरकारले मनोरन्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र...

मँहगीले गर्दा संकटमा पर्यो चाडपर्व !

कात्तिक १०, भक्तपुर । आज तिहारको सबैभन्दा विशेष दिन भाइटीका हो । बिहानैदेखि आज बजारमा चहलपहल शुरु भएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउनका निम्ति सामान जुटाउनमा व्यस्त छन्, दिदीबहिनी...

चाडबाड मनाउने नाममा मौलाएको विकृति–विसंगति !

कात्तिक ५, भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड तिहार आउन अझैँ केही समय बाँकी छ । तर, तिहार आउन नपाँउदै पटाका पड्काउने, झिलीमिली टांग्ने, जुवातास खेल्ने क्रम शुरु भइसकेको छ ।...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

कार्तिक २, कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।आर्मीले बुधबार बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर...