काठमाडौँमा भूकम्पको धक्का, केन्द्रबिन्दु कीर्तिपुर

मङ्सिर ७, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २.६ म्याग्निच्युडको भूकम्प गएको हो । बिहीबार राति १०ः४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...

थारु गित ‘सजन मोर’ युट्युबमा १० करोड भ्युज पायो (भिडियाेसहित)

असाेज १६, काठमाडाैँ । ‘सजन मोर’ शिर्षकको थारु गितले युट्युबमा १० करोड भ्युज पाएर इतिहास रचेको छ । करिब तीन वर्ष अगाडि मल्टीफ्रेम स्टुडियोज नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित...

सिर्जना र सम्वादकाे चाैथाे शृङ्खला घट्टेकुलोमा सम्पन्न

जेठ २१, काठमाडौँ । इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा...

इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा साहित्य, कला तथा प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा

जेठ २, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा बर्षेनि प्रदान गरिँदै आएको साहित्य, कला तथा प्रतिभा पुरस्कार यस बर्ष पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्यसचिवद्वारा जारी विज्ञप्ती अनुसार...

नयाँ बर्षको अवसरमा ‘अदभूत माया’ रिलिज

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए 'अदभूत माया' (भिडियो ) निता र शंकरको 'अदभूत माया'मा प्रभातपाल र सोफी (भिडियो ) उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको 'अदभूत माया'...

परम्परागत घोडेजात्रा पर्व आज मनाइँदै

चैत २६, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने...

आज फागु अर्थात् होली पर्व, पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

चैत ११, काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौँ उपत्यकासहित देशका हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ धुमधामसँग मनाइँदैछ । ​वसन्त ऋतुको आगमनको उल्लासमा...

होली खेल्ने नाममा अरूलाई दुःख नदिऔँ, कानुनको पूर्ण पालना गरौँ !

चैत १०, भक्तपुर । नेपालीमा एउटा उखान छ,‘दशा बजाएर आउँदैन् ।’ थोरै गल्तीले आफ्नो ज्यान पनि जान सक्छ वा प्रहरीको कठघरामा पनि पुग्न सकिन्छ । भोलि फागूपूर्णिमा अर्थात होली पर्व...

सुर्य तिमिल्सिना ‘जीवित’ को गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक

चैत ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय महािधवेशन आयोजक समिति सदस्य सुर्य तिमिल्सिना ‘जीवित’ को गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक भएको छ । त्रिताल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट...

कवि ‘भावुक’ को १६ औँ कृति तथा भीष्मराज ढुङ्गेलको तेस्रो कृति एकसाथ लोकार्पण

चैत ५, काठमाडौँ । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कविता संग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा...