नेत्रहीन महिला विश्वकप क्रिकेटको फाइनलमा आज नेपाल र भारत भिड्दै

मङ्सिर ७, काठमाडौँ । नेत्रहीन महिला टी-२० विश्वकपको फाइनल प्रतिस्पर्धा आज हुँदैछ। भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्। नेपाल र भारतको फाइनल खेल आइतबार बिहान १०...

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्सिर ७, काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय...

आज देशभरको मौसम मुख्यतया सफा रहने

मङ्सिर ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी तथा...

निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिए

मङ्सिर ६, काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत...

स्वाधीन संयुक्त सरकार गठनको अपिलसहित भोलि देशैभर भण्डाफोर जनसभा

मङ्सिर ६, काठमाडौँ । सुशिला कार्की नेतृत्वको वर्तमान साम्राज्यवादी तथा विस्तारवादीहरुको कठ्पुलती सरकारलाई अपदस्त गरी साम्राज्यवाद र विस्तारवादविरोधी सच्चा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकारको गठन गर्न...

आजको लागि विदेशी मुद्राको विनिमयदर

मङ्सिर ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ...

फोरियो खुलामञ्चको स्वरुप, अब सधैँका लागि खुला

मङ्सिर ५, काठमाडौँ । काठमाडौँको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा...

बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस

मङ्सिर ५, काठमाडौँ । बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार...

झापा कारागारका एक कैदीको मृत्यु

मङ्सिर ५, काठमाडौँ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका...

आज विश्व बाल दिवस मनाइँदै

मङ्सिर ४, काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ।...