राष्ट्रपतिले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

जेठ १, काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित...

जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा प्रहरीको पत्राचार

जेठ १, काठमाडौँ । सहकारी गठीको आरोपमा ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार...

अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईलाई तत्काल रिहा गर : संयोजक किरण

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईलाई बिना कारण गिरफ्तार गरेकोप्रति घोर निन्दा र तीव्र भत्र्सना गर्दै बिना सर्त र अविलम्ब रिहाइ गर्न...

आजको लागि विदेशी मुद्राको विनिमय दर

जेठ १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ आज २०८१ साल जेठ १ गते (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३...

सङ्घीय संसदमा आज सरकारको नीति तथा कार्यक्रम पेस हुँदै

जेठ १, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त...

मङ्गलबार र बुधबार विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

जेठ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ...

अखिल (क्रान्तिकारी) ले आज ६० औं विद्यार्थी दिवस मनाउँदै

जेठ १, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले आज ६० औं विद्यार्थी दिवस मनाउँदै छ । मंगलबार दिनको १२ बजे शान्तिबाटिकामा जम्मा...

अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई गिरफ्तार

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । गिरफ्तार संयोजक मिलन राईलाई तत्काल...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेठ १० गतेसम्म एकता समायोजन सम्पन्न गर्ने

वैशाख ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेठ १० गतेसम्म सबै प्रदेशमा एकता समायोजन सम्पन्न गर्ने निर्णय गरेको छ ।  वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा...

कास्कीका सहकारी पीडितको पक्षमा पाँच कम्युनिस्ट पार्टी

वैशाख ३१, कास्की । कास्की जिल्लामा सञ्चालनमा रहेका सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड, इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिव शिखर बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था...