0 COMMENTS

जेठ १, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले आज ६० औं विद्यार्थी दिवस मनाउँदै छ ।

मंगलबार दिनको १२ बजे शान्तिबाटिकामा जम्मा भई विरोध र्याली जुलुससहित कमलादीस्थित प्रज्ञा भवनको सिद्धिचरण कक्षमा विशेष कार्यक्रमको आयोजना गरी ६० औं विद्यार्थी दिवस मनाउँन लागिएको हो ।

कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला लगायतका नेताहरूले सम्बोधन गर्ने प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।