सभामुख घिमिरेले आज प्रमुख सचेतकहरूसँग छलफल गर्दै

माघ १४, काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसदको हिउँदै अधिवेशनबारे आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल...

आज तराईमा बाक्लो हुस्सु र शीतलहर

माघ १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी...

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

माघ १३, काठमाडौँ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने तयारी भएको छ । सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको...

एसपीपी इन्डो प्यासिफिकको अंग रहेको प्रष्ट छ : यस्ता छन् प्रस्तावित सहमतिको मस्यौदाका १० बुँदाहरु

धारा १ : परिभाषा यस सहमतिको प्रयोजनका लागि, निम्न शब्द तथा शब्दावलीलाई निम्नानुसार परिभाषित गरिएको छ : १. ‘राष्ट्रिय पहरेदार’ भन्नाले संयुक्त राज्य अमेरिकाको उटाह राष्ट्रिय पहरेदार बलका सदस्यहरू, तिनका गैरसैनिक खण्ड तथा...

आजको लागि विदेशी मुद्राको विनियमदर

माघ १३, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४...

चेल्सीविरुद्ध म्यानचेस्टर सिटीको शानदार जित

माघ १३, काठमाडौँ । चेल्सीविरुद्ध म्यानचेस्टर सिटीले ३–१ गोल अन्तरको शानदार जित निकालेको छ । यो जितसँगै इङ्लिस प्रिमियर सिपको अंक तालिकामा सिटी चौथो स्थानमा उक्लिएको छ । गएराति भएको...

लागुऔषधको चङ्गुलमा युवापुस्ता !

माघ १३, काठमाडौँ । कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे । सुरक्षागार्डका...

तराईका अधिकांश क्षेत्रमा शीतलहर, जनजीवन प्रभावित

माघ १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा काठमाडाैँमा विरोध प्रदर्शन

माघ ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले राजधानीमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा मशाल जुलुस प्रदर्शन

माघ ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा शनिबार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत र चीनबीच भएको दुई पक्षीयसम्झौता तथा...