कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

कात्तिक ११, जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र अवस्थामा रहेका उक्त...

मुस्ताङ र मनाङमा भारी वर्षा

कात्तिक ११, काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना...

केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कात्तिक ११, नैरोबी । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै...

किमाथांका केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

कात्तिक ११, काठमाडौँ । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती...

झापामा रात्रिबस दुर्घटना हुँदा १९ जना घाइते

कात्तिक ११, बनियानी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

कात्तिक ११, काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज (मङ्गलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको...

आज वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

कात्तिक ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

अन्डाको भाउ फेरि बढ्यो

कात्तिक १०, चितवन । अन्डाको भाउ फेरि बढेको छ । उत्पादन घटेको र खपत बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ बढाएको हो । यो मूल्यवृद्धि...

छठ पर्वको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

कात्तिक १०, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज (सोमबार) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर उल्लासपूर्वक मनाइएको छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको...

आज बजारमा ११ हजार ६०० ले घट्यो सुनको मूल्य

कात्तिक ९, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै...