आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत हुँदै
जेठ १५, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक शनिबार दिउँसो ४ बजे बस्नेछ...
