कालीकोटमा ३.६ म्याग्निच्युडको भूकम्प

पुस १४, काठमाडौँ । कालीकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी...

सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

पुस १३, खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

पुस १३, काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । अस्पतालका अनुसार हृदयाघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको...

आजको विदेशी मुद्राको विनिमयदर

पुस १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन...

आज देशभरको मौसम बदली, ठाउँठाउँमा वर्षा हुने सम्भावना

पुस १३, काठमाडौँ । आज देशभरको मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य अस्पताल भर्ना

पुस १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।...

एसइईका लागि खुल्यो परीक्षा आवेदन फाराम

पुस १२, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गतेभित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन...

अमेरिकी डलरको मूल्य आज पनि बढ्यो

पुस १२, काठमाडौँ । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको हो ।...

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा १३२औँ माओ दिवस मनाइयो

पुस १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को आयोजनामा सम्पन्न ‘माओदिवस कार्यक्रम’ मा माओका योगदानमाथि विशेष चर्चा गरिएको छ । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख...

एनपीएलको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने

पुस १२, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ। गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधामस्थित राम जानकी मन्दिरमा ट्रफी प्रदर्शन...