0 COMMENTS

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । गिरफ्तार संयोजक मिलन राईलाई तत्काल रिहाइ गर्न माग गरिएको छ ।
संयोजक राईलाई सोमबार बेलुका करिब ९ बजे बालाजु रानीवनस्थित उनकै डेराबाट विना कारण प्रहरीले गिरफ्तार गरी बालाजु प्रहरी वृतमा राखिएको अखिल (क्रान्तिकारी) का इन्चार्ज हरिकृष्ण गजुरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।