विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रम मनाइँदै
मङ्सिर २, काठमाडौँ । सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कार्यक्रम मनाउँदैछ । नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ,...
