मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता गराउने सरकारको निर्णय
साउन ६, काठमाडौँ । सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ गर्न लागेको हो ।...