नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि नहट्ने, पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि नहट्ने भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा...

अर्घाखाँची आगलागीमा परेर घाइते भएका चार जनाको मृत्यु

वैशाख २७, काठमाडाैँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौँमा...

च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीच बराबरी

वैशाख २७, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ । सेमिफाइनल पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटी र...

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर

वैशाख २७, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको...

आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

वैशाख २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार देशका पहाडी भू-भागमा आंशिक...

छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

वैशाख २६, काठमाडौँ । अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले प्रेस विज्ञप्ति जारी गरी यही वैशाख २० गते धादिङको ज्वालामुखी गाउँपालिका ७ स्थित सालवास माविमा कक्षा १२ मा अध्ययनरत छात्र जितबहादुर...

यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने अर्थमन्त्री डा. महतको घाेषणा

वैशाख २६, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले...

सयुक्त संघर्ष समितिद्वारा कोशी प्रदेश नामकरणविरुद्ध फेरि आन्दोलन शुरु गर्ने

वैशाख २६, काठमाडौँ । सयुक्त संघर्ष समितिले कोशी प्रदेश नामकरणविरुद्ध आजदेखि फेरि आन्दोलन शुरु गर्ने भएको छ । मंगलबार झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै आन्दोलनको शुरुआत गर्न लागिएको हो...

मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी

वैशाख २६, काठमाडौँ । अर्जेन्टिनाका सुपर स्टार लिओनल मेसी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् । मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को...

आज राष्ट्रिय कानुन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

वैशाख २६, काठमाडौँ । आज नेपालमा प्रधान न्यायालय स्थापना भएको दिन अर्थात् राष्ट्रिय कानुन दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा...