आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर, प्रचण्डले संसदमा प्रश्नको जवाफ दिने

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारका काम, संसदलगायतका विषयमा प्रश्न साेध्ने...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

जेठ ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ ४ गते बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५...

आज तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

जेठ ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू–भागमा आंशिक...

सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु

जेठ ४, काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको ज्यान गएको छ । सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा...

सर्वोच्चको फैसलाविरुद्ध नाउपाद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द कार्यक्रम घोषणा

जेठ ४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च अदालतले पार्टीका नेता रेशम चौधरीलाई जन्मकैद दिने जिल्ला र...

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।...

सरकारले सार्वजनिक यातायातको भाडा घटायो

जेठ ३, काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

जेठ ३, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी...

बुधबारको विदेशी मुद्राको विनिमय दर

जेठ ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २४ पैसा र...

दोस्रो जनआन्दोलनमा घाइते भएका मुकेश कायस्थ राष्ट्रिय सहिद घोषणा

जेठ ३, काठमाडौँ । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भएका मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार...