नयाँ लोक दोहरी गीत चिनो घडी छ बजारमा

चैत ७, काठमाडौँ । मधु रसाईलीको नयाँ लोक दोहरी गीत "चिनो घडी छ" बजारमा आइसकेको छ । सबैले हेर्न र सुन्न नभुलौँ धन्यवाद । https://www.youtube.com/watch?v=3Ou_WDrEW9s

आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

चैत ७, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।...

प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै

चैत ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी रहेकोछ ।...

हामी बलिदान भएर पनि सहिदका सपना पूरा गर्छौं : कञ्चन

चैत ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताएका हुन् । साथै...

आज स्ववियुको चुनाव हुँदै

चैत ५, काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४०...

महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित

चैत ४, काठमाडौँ । महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार महान् जनयुद्धका क्रममा सहिद भएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिएको छ । यो...

विश्वकप छनोटमा पुगेका नेपाली खेलाडीलाई नेकपा (बहुमत) द्वारा बधाई ज्ञापन

चैत ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आईसीसी विश्वकप क्रिकेट लिग २ को खेलमा यूएईमाथि विजय प्राप्त गरेर विश्वकप छनोटमा पुगेका नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेको छ ।...

आईसीसी विश्वकपमा नेपाललाई एकपछि अर्को सफलता प्राप्त

चैत २, काठमाडौँ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७...

वैदेशिक रोजगारीमा दुई बर्षे श्रम स्वीकृत हट्यो

चैत १, काठमाडौँ । प्रधानमन्त्री स्तरिय निर्णयबाट वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान र पुनः श्रम स्वीकृत गर्न नेपाल आउनु पर्ने बाध्यता हटेको छ । प्रधानमन्त्री...

आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङको सम्भावना

चैत १, काठमाडाैँ । देशका विभिन्न ठाउँहरूमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङको सम्भावना रहेको छ । गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि...