भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढीको मृत्यु ,९०० बढी घाइते
जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।...