संसद्‌मा विचाराधीन टीआरसी लगायतका विधेयकबारे सकारात्मक छलफल

चैत २६, काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद्‌मा विचाराधीन टीआरसी लगायतका विधेयकबारे सकारात्मक कुराकानी भएको छ । सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

नाउपा पार्टीद्वारा सुरेन्द्र चौधरीलाई कारबाही

चैत २६, काठमाडौँ । भर्खरै नयाँ शक्तिका रूपमा उदाएको पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ । नाउपा...

ऋणीलाई भाग्न बाध्य बनाउने सिन्सियरका तीन नाइके आफैं भाग्ने अवस्थामा !

चैत २६, भक्तपुर । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको लुटको धन्दा बाहिरिसकेको छ । सहकारी खोलेर ऋणीलाई सुकुम्बासी बनाउँदै आएको सिन्सियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र...

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा ८० प्रतिशत छुट हुने

चैत २५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूले उपचारमा ८० प्रतिशतसम्म छुट पाउने भएका छन् । कोषले योगदानकर्ताहरुलाई सेवा दिने उद्देश्यले ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । कोषले सबैभन्दा...

नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

चैत २५, काठमाडौँ । नेपाली नागरिकता लिएको आरोपमा नेपाल प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ...

सरकारको नीतिनियमलाई बेवास्ता गर्दा सेयर र घरजग्गामा लगानी गर्नेहरु चुलुम्मै !

चैत २५, भक्तपुर । झण्डै ५५ लाख आम नागरिकले सेयरमा लगानी गरेका छन् । उनीहरुको खर्बौं रुपैयाँ सेयरमा लगानी छ । दुई दर्जन ठूला व्यापारी वा सेयर माफियाका कारण आज...

टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू

चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो...

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता

चैत २४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले पार्टी एकता गर्ने घोषणा गरेका छन् । शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर दुईबीच एकता गर्ने...

जनयुद्ध र विभिन्न आन्दोलनको क्रममा लगाइएका झुटा मुद्धा खारेज गर्ने सरकारको घोषणा

चैत २४, काठमाडौँ । नेपाल सरकारले जनयुद्ध, जनआन्दोलन र विभिन्न समयमा देशका विभिन्न भागमा चलेका आन्दोलनको क्रममा लगाइएका झुटा मुद्धा खारेज गर्ने घोषणा गरेको छ । त्यस्तै, राजनीतिक बन्दीलाई रिहाई...

मँहगी बढेको बढ्यै, सरकार रमिते बनेर हेरेको हेर्यै !

चैत २४, भक्तपुर । मँहगीले सीमा नाघिसकेको छ । व्यापारीहरुले मनलाग्दी खाद्यान्नको मूल्य बढाइरहेका छन् । दिनैपिच्छे सामानको मूल्य बढिरहेको छ । दैनिक उपभोग्य सामानहरु छोइनसक्नु भएको छ । दाल,...