सिन्सियरका तीन हर्ताकर्ताविरुद्ध अख्तियार र शुद्धिकरण विभागमा पर्यो मुद्दा, सम्पत्ति छानबिन हुने भएपछि उड्यो होश !

चैत ११, भक्तपुर । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु कानुनको दायरामा आउने भएका छन् । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत...

आजबाट चैती छठ पर्व सुरु

चैत ११, काठमाडौँ । आजबाट विधिवत रूपमा वासन्ती छठ पर्व सुरु भएको छ । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने यस पर्वलाई चैती छठ पनि भनिन्छ । चैत शुक्ल चतुर्थी (चौथी)...

आज दिउँसो चारवटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौँ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी,...

प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

चैत ११, काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । सरकारले प्रहरीको...

बिरामी, पर्यटक र विद्यार्थीले तिर्ने भाडा कहिले निर्धारण गर्ने सरकार ?

एम्बुलेन्स अति आवश्यकीय सवारी साधनमा पर्दछ । बिरामीलाई अस्पतालसम्म ल्याउन र अस्पतालबाट घर लैजान एम्बुलेन्स चाहिन्छ । तर, अहिले जतिपनि एम्बुलेन्स सञ्चालनमा छन्, ती सबै थोत्रा भइसकेका छन् । त्यहाँभित्र...

सरकारले आज प्रहरीको महानिरीक्षक नियुक्त गर्दै

चैत १०, काठमाडौँ । आज सरकारले नेपाल प्रहरीकाे महानिरीक्षक नियुक्ति गर्दैछ । प्रहरीको प्रमुख पद खाली हुन नदिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको बैठकले नयाँ महानिरीक्षक...

नेकपा (बहुमत) द्वारा लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन

चैत ९, काठमाडौँ । नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को...

वित्तिय अराजकताले बलामी जस्ता लाखौँ नेपालीको अल्पायुमै ज्यान जाँदैछः कञ्चन

चैत ८, काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला‘कञ्चन’ले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर...

उप-निर्वाचनमा भाग लिन आजबाट दल दर्ता सुरु

चैत ८, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनाको लागि आजबाट दल दर्ता सुरु गर्न सकिने जनाएको छ । आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलले दल...

सरकारको उद्देश्यविपरीत हिँड्दा वित्तिय संस्थाहरु पल्टिए टाँट, जनताको पैसामा सीमित व्यक्तिको मात्र राज !

चैत ८, भक्तपुर । नेपाल सरकारले सकारात्मक सोच राखेर बैंक तथा वित्तिय संस्था खोल्न इजाजत दियो । एकातिर आफूसंग भएको दुई पैसाको सुरक्षा पनि हुने अर्कोतिर आवश्यक परेकाले त्यही पैसाले...