0 COMMENTS

असोज २३, काठमाडौँ । काठमाडौँमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।

अन्दाजी बेलुका ५ बजे काठमाडौँको सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो २०७२ सालको विनाशकारी गोरखा भूकम्पको परकम्प हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।