0 COMMENTS

असोज २४, काठमाडौँ । नेकमा एमाले सुदूर-पश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कञ्चनपुरका बचन बहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका नेताहरुले सहमितको प्रयास जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।