घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

चैत १९, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार...

मौसममा सामान्यदेखि पूर्णरुपमा बदली, धेरै ठाउँमा वर्षा र केही ठाउँमा हिमपात

चैत १८, काठमाडौँ । महाशाखाका अनुसार मौसममा सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ...

मन्त्रिमण्डल पुनर्गठन, १२ मन्त्रीले लिए शपथ

चैत १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त १२ जनामन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्रीले कांग्रेस,...

पेट्रोल पम्प र ग्याँस डिपोका कारण जोखिममा जनता, नियमनमा सरकारद्धारा बेवास्ता !

चैत १७, भक्तपुर । हामी दिनभरि काम गर्छौं, राति सुत्छौं । कामसंगै शरीरलाई आराम पनि चाहिन्छ । तर, पेट्रोल पम्प र ग्याँस डिपो छेउछाउ घर भएकाहरु रातभर निदाउन सक्दैनन् ।...

नेकपा (बहुमत) ले चैत १८ गते भृकुटी कागज कारखाना गैँडाकोटमा प्रदर्शन गर्ने

चैत १७ काठमाडौँ । ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ ! राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ !’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन...

आज मन्त्रिमण्डल विस्तार हुँदै, काँग्रेसले अर्थसहित ८ मन्त्रालय

चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । बुधबार बालुवाटारमा दुई चरणमा भएको गठबन्धन दलहरुको बैठकले मन्त्रालयको टुंगो लगाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी...

नेपालमा रुस–युक्रेन युद्धको प्रभाव

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भने– नेपाल दुई आणविक हतियारद्वारा सुसज्जित देशबाट घेरिएको छ । यथार्थ कुरा के हो भने नेपाल चीन, भारत, पाकिस्तानजस्ता आणविक हतियारयुक्त देशहरूको प्रयोगशाला हुनसक्ने सम्भावना...

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

चैत १५, काठमाडौँ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको...

प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा

चैत १५, काठमाडौँ । प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।...

सांसद ज्ञाने‍न्द्र शाहीलाई मिटरब्याज पीडितहरूले गरे बहिस्कार

चैत १४, काठमाडौँ । मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका मिटरब्याजी पीडित किसानहरूले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौँ पुगेर धर्नामा...