मन्त्रिपरिषद् बैठकले पारित गर्यो नीति तथा कार्यक्रम
जेठ ५, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो...