क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) द्वारा बुटवलमा बिरोध सभा सम्पन्न

जेठ ३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को संयुक्त आयोजनामा रुपन्देहीस्थित बुटवलमा बिरोध कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नक्कली भुटानी शरणार्थी बनाई नेपालीहरुलाई मानव तस्करी...

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

जेठ ३, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले प्रतिलिटरमै १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो । घटेको...

रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर, सीताराम र गंगारामलाई सफाइ

जेठ ३, काठमाडौँ । रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई...

इच्छुक पुरस्कार लम्साल र लिम्बू, प्रतिभा पुरस्कार भण्डारी र घिसिङलाई

जेठ २, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७९’ साहित्यकारद्वय देवेन्द्र लम्साल र तुम्बेहाङ लिम्बूलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि एक...

आज १० वटै संसदीय समितिको बैठक बस्दै

जेठ २, काठमाडौँ । आज प्रतिनिधिसभाका १० वटै संसदीय समितिका बैठक बस्दैछ । चुनावपछि सरकार गठनमा भूमिका खेलेको प्रतिनिधिसभा संसदीय समितिविहीन जस्तै थियो । सभामुख देवराज घिमिरेले ६ महिनापछि १०...

आज पहाडी भू-भागमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

जेठ २, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण देशका विभिन्न स्थानमा हावाहुरी र हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग,...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठनले मनाए ५९ औँ विद्यार्थी दिवस

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठनका नेताहरुले विद्यार्थी संगठनहरु शैक्षिक र सामाजिक रुपान्तरणको लागि भन्दापनि कुनै पार्टी विशेषका एजेण्डा लागू गर्ने माध्यममा सिमित भएको आरोप...

गर्मी मौसममा काक्रो खानुका फाइदा

जेठ १, काठमाडौँ । अहिलेको प्रचण्ड गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । कोक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य...

आज पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जेठ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भागमा आंशिकदेखि...