आज २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३१, रामेछाप । आज साउन ३१ गते चर्चित दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा– डाँडाकटेरीमा जनयुद्धका २१ जना...

शेयर बजारमा गिरावटसँगै नेप्से परिसूचक २७ अंकले घट्यो

साउन २९, काठमाडौँ। पछिल्लो समय लगातार शेयर बजारमा गिरावट जारी रहेको छ । आज साताको पहिलो दिन पनि कारोबार बजार घटेर सबै परिसूचक राताम्मे भएको छ । आज नेप्से २७.९२...

नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि

साउन २९, काठमाडौँ । नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३०८ जनाको पीसीआर परीक्षणमा ३०५ जना र २ हजार ५२१...

पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार

साउन २९, काठमाडौँ । वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ । शनिबार ललितपुर र काठमाडौँको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको हो ।...

जवस/मोर्चाहरूद्वारा मिटरब्याजी शोषणविरुद्ध पीडितको आन्दोलनमा ऐक्यबद्धता

साउन २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जवस/मोर्चाहरूले मिटरब्याजी शोषणविरुद्ध पीडितहरूले सञ्चालन गरेको आन्दोलनमा पूर्ण ऐक्यबद्धता र समर्थन जनाउँदै जनताविरुद्ध भइरहेका सबै किसिमका शोषण, दमन र अत्याचार अविलम्ब...

अमेरिकी ग्यास घातक भएको भन्दै रुसको पक्षमा जर्मनीका हजारौँ मानिसहरु सडकमा

साउन २९, काठमाडौँ । रुसको पक्षमा जर्मनीका हजारौं मानिसहरु सडकमा निस्किएका छन् । रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै उनीहरुले हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदुषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास...

नेपालमा आज ५०१ जना कोरोना संक्रमित निको भए

साउन २८, काठमाडौँ । नेपालमा आज २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ३९९ जनाको पीसीआर परीक्षणमा १६२ जना र १ हजार ७६६...

युक्रेनको आणविक संयन्त्रमा पुनः शक्तिशाली बमबारी

साउन २८, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र वरपर तत्काल सैन्य गतिविधि अन्त्य गर्न चेतावनी दिएका छन् । दक्षिण–पूर्वी युक्रेनस्थित उक्त आणविक संयन्त्रमा बिहीबार पुनः...

सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको र आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको...

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना संक्रमित निको भए

साउन २१, काठमाडौँ । नेपालमा आज ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ९४२ जनाको पीसीआर परीक्षणमा ३२६ जना र २ हजार ७४०...