बालकोटमा माटोको ढिस्को खस्दा दुई जना कामदार पुरिए

वैशाख ४, काठमाडौँ । बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन् । अइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा...

आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना

वैशाख ४, काठमाडौँ ।  आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो देशका पहाडी...

नेटोको ‘काउन्टर’ मा रुसको नेतृत्वमा सिएसटिओ विस्तार हुँदै

वैशाख ३, काठमाडौँ । अमेरिकाको नेतृत्वमा बनेको एटलान्टिक सन्धी संगठन (नेटो) ले आफूहरुलाई विस्तार गर्दै फिनल्याण्डसम्म पुगेको छ । तत्कालिन रुसी नेतृत्वसँग नेटोको विस्तार नगर्ने सहमति गरेको अमेरिकाले नेटोमा विस्तारलाई...

आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार हुँदै, साउद परराष्ट्रमन्त्री

वैशाख ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दिउँसो ३ बजे शपथको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस मन्त्रीको नाम दिन ढिला...

गाउँकी फूलमाया, शहर पसेपछि सकम्बरी भइन्

“यस्तो मान्छे, कस्तो मान्छे दाई ? के फरक छ र, तपाई र ति मान्छेहरुमा ? फरक छ र, दाई ? तपाईँले मेरो सपनाको फाईदा उठाउनु भयो, सहयोग गर्नुभयो र सस्तोमा...

पोखरामा सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु

वैशाख ३, काठमाडाैँ । पोखरा महानगरपालिका-१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । कास्कीको पोखरा-८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा...

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

वैशाख २, काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ की आमामाथि गोली प्रहार भएको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया...

रुसी सेनाद्वारा युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा हमला

वैशाख २, काठमाडौँ । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसी सेनाले ठूलो हमला गरेका छन् । रुसी सेनाले ठूला तथा अपार्टमेन्टमा हमला गरेको बताइएको छ । उक्त घरमा युक्रेनी सुरक्षाकर्मीले हतियार...

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २, काठमाडौँ । आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो...

नक्कली शरणार्थी बनाउने धन्दाको छानबिन होस्

भुटानको शासकीय जालझेल र जाति–खेदाइको मारमा परेर भारतीय बाटो हुँदै नेपाल आइपुगेका भुटानी शरणार्थीको समाचार विस्तारै ओझेलमा पर्न थालेको छ । करिब तीन दशकअघि सुरु भएको भुटानी शरणार्थी समस्या सुल्झाउने उपायस्वरूप...