कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चैत २७, धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आइतबार चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा सु.प प्र ०१००१...

आज पहाडी भागमा आंशिक बदली रहने

चैत २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...

सुकुमबासीको उठीबास लगाइएकोमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) द्वारा विरोध

चैत २६, मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर र नेकपा (बहुमत) मकवानपुरले विज्ञप्ति जारी गरी हेटौँडा १५ मा रहेको सुकुमबासी बस्तीमा भूमाफियाको चलखेल भएकोमा विरोध जनाएका छन् । क्रान्तिकारी माओवादीका...

चिनियाँ सेनाले ताइवानलाई घेरा हालेर अहिलेसम्मकै आक्रामक सैन्य अभ्यास सुरु

चैत २६, काठमाडौँ । चिनियाँ सेनाले ताइवानलाई घेरा हालेर अहिलेसम्मकै आक्रामक सैन्य अभ्यास सुरु गरेको छ । चीनको चेतावनीको बेवास्ता गर्दै ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिका भ्रमण गएकी थिइन् ।...

संसद्‌मा विचाराधीन टीआरसी लगायतका विधेयकबारे सकारात्मक छलफल

चैत २६, काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद्‌मा विचाराधीन टीआरसी लगायतका विधेयकबारे सकारात्मक कुराकानी भएको छ । सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

नाउपा पार्टीद्वारा सुरेन्द्र चौधरीलाई कारबाही

चैत २६, काठमाडौँ । भर्खरै नयाँ शक्तिका रूपमा उदाएको पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ । नाउपा...

ऋणीलाई भाग्न बाध्य बनाउने सिन्सियरका तीन नाइके आफैं भाग्ने अवस्थामा !

चैत २६, भक्तपुर । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको लुटको धन्दा बाहिरिसकेको छ । सहकारी खोलेर ऋणीलाई सुकुम्बासी बनाउँदै आएको सिन्सियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र...

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा ८० प्रतिशत छुट हुने

चैत २५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूले उपचारमा ८० प्रतिशतसम्म छुट पाउने भएका छन् । कोषले योगदानकर्ताहरुलाई सेवा दिने उद्देश्यले ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । कोषले सबैभन्दा...

नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

चैत २५, काठमाडौँ । नेपाली नागरिकता लिएको आरोपमा नेपाल प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ...

सरकारको नीतिनियमलाई बेवास्ता गर्दा सेयर र घरजग्गामा लगानी गर्नेहरु चुलुम्मै !

चैत २५, भक्तपुर । झण्डै ५५ लाख आम नागरिकले सेयरमा लगानी गरेका छन् । उनीहरुको खर्बौं रुपैयाँ सेयरमा लगानी छ । दुई दर्जन ठूला व्यापारी वा सेयर माफियाका कारण आज...