बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुग्यो

असार १९, काठमाडौँ । बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय...

आर्यघाटमा शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो सरकार ?

असार १८, भक्तपुर । काठमाडौँको पशुपतिनाथ मन्दिरमा दैनिक सयौँ जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्युनतम् ३५ अधिकतम् ५० हजार खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरू काजकिरिया गर्नका निम्ति...

भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण

असार १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा पूर्वी उपत्यका विकाश अभियानका अध्यक्ष भबिसोर पराजुलीद्वारा मनोहरा खोलाको पुलको निरीक्षण गर्नु भएको छ । शनिबार...

होसियार ! सेयरमा जथाभावी लगानी नगरौँ

असार १८, भक्तपुर । तपाई हामी कोही सरकारी कार्यालयमा काम लिएर गयौंँ भने अधिकांश कुर्सीहरु खाली हुन्छन् । प्रायजसो कर्मचारी बिदामै रहेको पाइन्छ । कार्यालय नगएका कर्मचारीहरु सेयर खरिदबिक्री गर्ने...

आफ्नै घरमा सुरक्षित छैनन् महिला

असार १८, काठमाडौँ । आफ्नै घरमा सुरक्षित छैनन् महिला । देशमा दिनप्रतिदिन बलात्कारका घटनाहरू घटिरहेका छन् । कतै ‘हजुरबा’ बाटै नातिनी बलात्कृत हुन्छिन् । कतै ‘बा’ बाट छोरी बलात्कृत हुन्छिन्...

पाँचथरमा पहिरोले पुरिएर तीनजना बेपत्ता

असार १८, काठमाडौँ । पहिरोमा पुरिएर पाँचथरमा तीनजना बेपत्ता भएका छन् । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपालिका–७ मा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता...

नेपालमा ११ महिनामा १ अर्ब साढे २२ करोड बढीको मास्क आयात

असार १७, काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको ११ महिनामा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात भएको छ । १४ करोड ९७ लाख ६०...

आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि

असार १७, काठमाडौँ । नेपालमा आज ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७...

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

असार १७, काठमाडौँ । सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३००...

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

असार १६, काठमाडौँ । नेपालमा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६...