0 COMMENTS

साउन १६, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेन नगरको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सोमबार सम्पन्न भएको छ । एकता अधिबेशनले क्षितिज संयोजक र युद्ध सह-संयोजक रहेको १५ सदस्यीय नगर संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज ज्वालाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा जिल्ला संयोजक दिग्दर्शन, प्रदेश समिति सदस्य तथा जिल्ला कार्यालय सचिव हेमन्त, प्रदेश सदस्य प्रवेश, बम र युद्धले समेत मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।