नेपाल टेलिकमले १३ प्रतिशतबाट १० प्रतिशतमा सेवा शुल्क घटायो

साउन १, काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा आकर्षक प्याकेजहरुसहित आजदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई...

क्रान्तिकारी ट्रेड युनियन महासङ्घको मजदुर जागरण अभियान र सङ्गठन विस्तार जारी

साउन १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेसागत कमान्डको बैठक सम्पन्न भएको छ । बैठकले २१ वटा राष्ट्रिय पेसालाई मजदुर जागरण अभियानमार्फत...

नेपालमा आज ३ हजार ९० जनामा परिक्षण गर्दा, २०५ कोरोना संक्रमण पुष्टि

असार ३२, काठमाडौँ । नेपालमा आज २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार १९९ जनाको पीसीआर परीक्षणमा १५२ जना र १ हजार ८९१...

अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ दियो, खोजेको फुटेज नै भेटिएन

असार ३२, काठमाडौँ । अर्थ मन्त्रालयले करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भए नभएकोबारे छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिलाई सीसीटीभी फुटेजको हार्डड्राइभ नै दिएको छ । तर प्राप्त...

नेपालमा एकैदिन २०६ जनामा कोरोना संक्रमण पुष्टि

असार २९, काठमाडौँ । नेपालमा आज २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार १७५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण...

गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको खुलासा

असार २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलको छ । राष्ट्र बैंक आफैंमा स्वायत्त निकाय हो...

आज चार प्रदेशमा वर्षाको सम्भावना

असार २९, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, कर्णाली...

भविसोर पराजुलीद्वारा सञ्चालित पूर्वी उपत्यका विकास अभियानको स्थलगत निरिक्षण सुरु

असार २८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र...

आज १७७ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जना संक्रमित निको भए

असार २८, काठमाडौँ । नेपालमा आज १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार १२६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १७७ जनामा संक्रमण...

जताततै जबरजस्ती करणी र बलात्कारका घटना

असार २८, काठमाडौँ । टिपरभित्र जबरजस्ती करणी गरी फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राती थानकोटमा रहेको नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरेको...