प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको प्रचण्डद्वारा उद्घाटन

भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख...

नेपाली नागरिकताबाट च्यूत गरिए ब्रिटिस–गोर्खाहरु राज्यबिहीन हुन्छन् : तामाङ

भदौ १०, काठमाडौँ । ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनीहरु राज्यबिहीन मात्रै नभएर देशलाई पनि ठूलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् । आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा...

ललिता निवास प्रकरण : जग्गा जफत गर्न ५२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

भदौ १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला...

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

भदौ १०, काठमाडौँ ।  ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया...

‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

भदाै ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा आज काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य...

धरानमा आज निषेधाज्ञा, सबै नाकाहरुमा कडाइ

भदौ ९, काठमाडाैँ । सुनसरीको धरान उप-महानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उप-महानगरपालिकाभित्र शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा...

भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

भदाै ८, काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको...

बन्दीप्रत्यक्षीकरण र सर्वोच्च अदालत

पृष्ठभूमि बन्दीप्रत्यक्षीकरणलगायतका रिटको अभ्यास र विकास संयुक्त अधिराज्य बेलायतबाट भएको हो । त्यस समय रिटमार्फत् यस प्रकृतिको आदेश जारी गर्ने अधिकार राजामा मात्र निहित थियो । पछि मात्र यो अधिकार...

एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालको विरोध प्रदर्शन

भदाै ८, काठमाडौँ । एमसीसी परियोजना स्थल काठमाडौँको जरसिङ पौवा (लप्सी फेदी) मा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । बिहीबार पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाकाे दाेस्राे बैठक सम्पन्न

भदाै ८, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएकाे छ । बिहीबार पाल्पामा सम्पन्न भएकाे दाेस्राे पूर्ण बैठकले एमसीसी, भ्रष्टाचार, मेडिकल, स्वास्थ्य...