0 COMMENTS

चैत २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघ सात नम्बर प्रदेश समितिको प्रथम प्रदेश भेला सम्पन्न भएएको छ ।

राष्ट्रिय उद्योग तथा व्यापार महासंघका केन्द्रीय कार्यालय सदस्य कैलाश जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश सह-सयोजक डाइमण्डको बिषेश आतिथ्यता रहेको थियोे ।

सम्पन्न उक्त भेलाले रामचन्द्र पाठकको संयोजकत्वमा ७ सदस्यीय प्रदेश कमिटीसमेत निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।