“गो ब्याक एमसीसी, नो एमसीसी” का नाराले रङ्गिँए सडकका भित्ताहरू

भदाै १२, काठमाडौंँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी खारेजीको माग गर्दै प्रत्येक जिल्लाका सदरमुकाम क्षेत्रका भित्ता भित्तामा ‘गो ब्याक एमसीसी’ का नारा लेखिनेक्रम तीव्र पारेको छ । भोलिबाट एमसीसी...

काभ्रेबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता गिरफ्तार

भदाै १२, काभ्रे । राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै "गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा लमहीमा अभियान उद्घाटन

भदाै १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही...

दोहोरो नागरिता लिएको भन्दै एनआरएनएका अध्यक्ष आचार्यविरुद्ध उजुरी

भदाै १२, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले दोहोरो नागरिता लिएको भन्दै उजुरी परेको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले आईसीसीका अध्यक्ष समेत रहेका...

संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीए कार्यालय घेराउ गर्ने

भदाै १२, काठमाडौँ । संसद र सरकार बाहिर रहेका ९ वटा ट्रेड युनियन सम्मिलित संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीसी सम्झौता कार्यान्वयन गर्ने संस्था एमसीए–नेपालको कार्यालय घेराउ गर्ने भएको छ...

एसपीपी सम्झौताको तयारी भइरहेको खनालको खुलासा, ‘अमेरिकी सेना आउने खतरा बढ्यो’

भदाै ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको खुलासा गरेका छन् । सोमबार काठमाडौंमा एमसीसीको विरोधमा नेकपा 'विप्लव' ले...

राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन

भदाै ११, विराटनगर । राष्ट्रियताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको सच्चा देशभक्तहरुको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नम्बर १ ले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध विराटनगरमा विरोध प्रर्दशन गरेको छ...

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल

भदौ ११, चितवन ।  भरतपुरस्थिति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक...

संसदीय समितिले आज सभापति पाउँदै

भदाै ११, काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि सभापति पाउँदैछन् । संसद् सचिवालयका अनुसार संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका...

प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको प्रचण्डद्वारा उद्घाटन

भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख...