नाइजेरियामा विद्रोह : अमेरिकी समर्थक राष्ट्रपति सेनाको नियन्त्रणमा

साउन १३, काठमाडौँ । नाइजेरीमा विद्रोहपछि सैनिक जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ओमार चिआनी भनेर पनि चिनिने उनले आफ्नो नेतृत्वमा रहेको...

के हो तीव्ररूपमा उदाइरहेको ग्लोबल साउथ ?

अफ्रिका, एसिया र ल्याटिन अमेरिकी क्षेत्रका अग्रणी राष्ट्रले युक्रेन युद्धका मामिलामा नेटोको पक्षमा उभिन इन्कार गरेका छन् । यसले ‘ग्लोबल साउथ’ ‘दक्षिणी गोलाद्र्ध’ शब्दावलीलाई फेरि चर्चामा ल्याइदिएको छ । उदाहरणको...

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह

साउन १२, काठमाडाैँ । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार...

प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण सकेर स्वदेश फिर्ता

साउन १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' इटाली भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । ६ दिने इटाली भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा...

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज पनि सुनुवाइ

साउन ११, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ...

भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजिएको छः राजेन्द्र लिङ्देन

साउन १०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै...

वास्तविक सुकुम्बासीलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्छौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

साउन १०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । आज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग,...

सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

साउन १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय...

गोरखापत्र संस्थानमा कार्यरत १२ जना कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर

साउन १०, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा कार्यरत १२ जना करारका कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर गर्दै सो नियुक्ति खारेज गर्दै नियुक्ति प्रक्रियामा संलग्न कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितका...

रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै

साउन ९, काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै गएको छ । अमेरिकासहित ३० देशहरु एकातिर र रुस अर्कोतिर भएर भइरहेको युक्रेन युद्ध पछिल्ला दिनमा झन् चर्किएको छ...