सरकार : योपटकको दशैंमा कोही भोकभोकै रन्थनिन नपरोस् !
नेपालमा हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता छ । अधिकांश नेपाली भगवानप्रति आस्था राख्छन् । नेपालीहरु अरु बेला पनि मन्दिरको दर्शन गर्छन् । चाडबाडमा चाँहि जोकोही पनि मन्दिर जान्छन् । तर, सरकारले चासो...