हिरक जयन्तीको अवसरमा एमालेद्वारा आज पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गरिँदै

वैशाख १०, काठमाडौँ । नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैछ । सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने...

राजनीतिक दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन

वैशाख १०, काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

वैशाख ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण बहादुर खड्काकी जीवन संगिनी सावित्री खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा क्रान्तिप्रति प्रतिबद्धता व्यक्त

वैशाख ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त...

उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनको माग गर्दै सिंहदरबार गेटमा विरोध प्रदर्शन, १६ जना विद्यार्थी र युवा नेताहरू गिरफ्तार

वैशाख ९, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट युवा र विद्यार्थी संगठनले २०४७ सालयता उच्च सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग...

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ वटा प्रतिवेदनहरू (पूर्णपाठ )

वैशाख ८, काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा प्रतिवेदनहरू पेश भएका छन् । राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग,...

नेपाल अब भारतको मुठ्ठिभित्रको झिङ्गा भएर रहन सक्दैन : हिरण्यलाल श्रेष्ठ

(नेपालका एकजना परराष्ट्रविद्, जसले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा केन्द्रित रहेर विगत लामो समयदेखि कलम चलाइरहनु भएको छ, आवाज उठाइरहनु भएको छ । जो आज ८० बर्ष...

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम

वैशाख ८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने गरेको छ । बैशाख १० गते...

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वैशाख ७, काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले...

शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न अखिल (क्रान्तिकारी) को जोडदार माग

वैशाख ६, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय...