0 COMMENTS

वैशाख ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण बहादुर खड्काकी जीवन संगिनी सावित्री खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्यमार्फत् कमरेड पूर्ण बहादुर खडकासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।