0 COMMENTS

वैशाख ८, काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा प्रतिवेदनहरू पेश भएका छन् ।

राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत गरिएका छन् ।

शनिबार ललितपुरको गोदावरीस्थित सइनराज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् ।

६ प्रतिवेदनको पूर्णपाठ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।