अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश एकको बैठक सम्पन्न

चैत २२, सुनसरी । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ को बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ...

निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा महानगरको छापा

चैत २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

चैत २१, काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् । १५...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुध्न अपिल

चैत २१, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले एक प्रेस विज्ञप्ति जारी गरी सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुध्न अपिल गरेको छ । महासंघका केन्द्रीय संयोजक दिनेश...

सरकारका तीन मन्त्रीमाथि सहकारी ठगीको आरोप, प्रहरी अनुसन्धान जारी

चैत २१, काठमाडौँ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारका तीन मन्त्रीमाथि सहकारी ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ । गृहमन्त्री रविसँगै उनकै दलका उपसभापति तथा श्रममन्त्री डीपी...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै हर्क साम्पाङको एकल विरोध प्रदर्शन

चैत २०, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको माग गर्दै साम्पाङले मङ्गलबार काठमाडौँमा एकल प्रदर्शन गरेका हुन् । ‘८४...
चैत २०, काठमाडौँ । आज ६७ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा...

प्रतिनिधिसभाको बैठकमा आज तीन मन्त्रीले जवाफ दिने

चैत २०, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज बस्ने उक्त बैठकमा तीन मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद्...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जनआन्दोलन दिवसको जनसभा तयारी तीब्र

चैत १९, बुटवल । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरू सञ्चालित छन्...

सृजना र संवाद कार्यक्रमको दोस्रो शृङ्खला घट्टेकुलोमा सम्पन्न

चैत १९, काठमाडौँ । सृजना र संवाद कार्यक्रमको दोस्रो शृङ्खला इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रेक्षालय घट्टेकुलोमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित कवि साहित्यकारहरुले विविध विधाका सृजना वाचन गर्नुभएको थियो ।...