क्रान्तिकारी महिला सङ्गठन कैलालीले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए

फागुन २६, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । सङ्गठनको ७ नं. समितिको आयोजनामा शुक्रबार...

क्रान्तिकारी महिला सङ्गठनले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाउँदै

फागुन २४, काठमाडौँ । “महिला मुक्ति र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं ! क्रान्तिकारी ध्रुवीकरण निम्ति ११४ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं !!” भन्ने मूल नाराका साथ क्रान्तिकारी महिला...

क्रान्तिकारीक कम्युनिस्ट पार्टीद्वारा कारागारमुक्त राजबन्दीहरूलाई स्वागत

फागुन २४, काठमाडौँ । २०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत तथा...

पछिल्लो राजनीतिक घटनाक्रमबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीको धारणा सार्वजनिक

फागुन २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले विदेशी इशारा र स्वार्थमा विद्यमान सत्ता सङ्कट टार्न माकेले काङ्ग्रेससँगको गठबन्धन छोडी एमालेसँग गठबन्धन गरेको खुलासा गरेका छन् । उनले...

कैलालीको सुखडमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरियो

फागुन २३, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको...

नवलपरासीमा सहिदहरूको स्मरण गर्दै सहिद सप्ताह समापन

फागुन २२, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले शहिद सुर्यबिक्रम थापा (सलिम) को शालिकमा माल्यार्पण गरेर बलिदान दिवस तथा शहिद सप्ताह–२०८० को समापन गरेको छ । शहिदस्मृति सामुदायिक अस्पताल...

क्रान्तिकारी महिला सङ्गठन चितवनको अध्यक्षमा शान्ति बिक

फागुन २१, चितवन । क्रान्तिकारी महिला सङ्गठन, नेपालले साङ्गठनिक अभियान अन्तर्गत चितवन जिल्लाको प्रथम भेला सम्पन्न गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा शान्ति...

क्रान्तिकारी महिला सङ्गठन नेपाल भक्तपुरको प्रथम जिल्ला भेला सम्पन्न

फागुन २०, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको भक्तपुर जिल्ला संगठन समितिको प्रथम जिल्ला भेला पार्टी केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश संगठन समितीको...

क्रान्तिकारी यातायात मजदुर संघको एकता अधिवेशन सम्पन्न, संयोजकमा दिपेन्द्र घिमिरे

फागुन २०, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको एकता अधिवेशन सम्पन्न...

तुलसीपुरमा सहिद तथा वेपत्ता योद्धा परिवारहरूलाई सम्मान पत्र वितरण

फागुन २०, तुलसीपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सहिद सप्ताह कार्यक्रमअनुसार दाङ तुलसीपुर उ म न पा वडा नम्बर १७ पहरवामा सहिद तथा वेपत्ता योद्धा परिवारहरूलाई सम्मान पत्र वितरण तथा...