क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीद्वारा बराहीचोकको जमिनमा कालो ब्यानर

साउन ६, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले पोखरा लेकसाईड बराहीचोकको सार्वजनिक जमिन व्यवसाय गर्नको लागि सम्झौता गरि दिएको हुँदा उक्त सम्झौता तत्काल खारेजको माग गर्दै...

प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै

साउन ६, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री...

आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै

साउन ६, काठमाडौँ । आज ४१ औँ बिपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै छ ।...

नेपाललाई भ्रष्टाचारमुक्त बनाऊ

नेपालमा भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या बनेर उभिएको छ । सबैलाई थाहा कि भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशायी बनाउँछ ।...

ललिता निवास प्रकरण : सचिव राउत थुनामुक्त र मीनबहादुरसहित तीन जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

साउन ५, काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त र मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामै राख्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीको प्रथम बैठक सम्पन्न

साउन ४, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको प्रथम बैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज किशोर र संयोजक सुजन आयामले मंगलबार प्रेस विज्ञप्तिमार्फत आम उत्पीडित...

आज साउने संक्रान्ति मनाइँदै, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

साउन १, काठमाडौँ । आज साउन १ गते । असार सकिएर साउन अथवा साउन महिना शुरु भएको छ । साउन महिनाको पहिलो दिन अर्थात आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान,...

हाम्रो क्रान्तिकारी अभिभारा

राज्यसत्ता र श्रम राज्यसत्ता भनेको एक वर्गले अर्काे वर्गमाथि शासन चलाउने दमनयन्त्र हो । सत्ता वर्गीय हुन्छ, उसले आफ्नो वर्गको रक्षा गर्दछ । आजसम्मको इतिहासमा सत्ता प्राप्त गर्ने लक्ष्य उद्देश्य...

आज प्रतिनिधिसभा बैठक बस्दै

असार ३१, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

भारतले बिनासूचना विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालमा क्षति

असार ३१, काठमाडौँ । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले...